Madhyavarti Multiple Campus

 

राष्ट्रिय परीक्षा वोर्ड, सानोठिमी, भक्तपुरले प्रकाशन गरेको कक्षा १२ को परीक्षाफलमा उत्तीर्ण हुन सफल हुनु भएका विद्यार्थीहरुलाई हार्दिक वधाई, शुभकामना तथा अभिमुखिकरण कार्यक्रम मिति २०८० साल भदौ ०६ गते वुधवारका दिन


क्याम्पस संचालक समितिका अध्यक्ष आदरणीय श्री डाँसीराम वस्याल ज्यूको अध्यक्षता तथा कावासोती नगरपालिका वडा


नं १७ का वडाध्यक्ष आदरणीय श्री चुरामणी थनेत ज्यूको प्रमुख आतिथ्यतामा र क्याम्पस संचलाक समितिका पदाधिकारी


ज्यूहरु, अध्यापनरत स.प्राध्यापक ज्यूहरु, कर्मचारीहरु, अध्ययनरत विद्यार्थीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *