Madhyavarti Multiple Campus

 

अमलटारी मध्यवर्ती उपभोक्ता समिति र क्याम्पसको आन्तरीक स्रोतवाट छात्रवृत्ति रकम वितरण

मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडामा शैक्षिक वर्ष २०७७ सालमा अध्ययनरत वि.वि.एस. प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरुलाई अमलटारी मध्यवर्ती उपभोक्ता समितिले विपन्न तथा वन्यजन्तुहरुवाट पिडित विद्यार्थीहरुको उच्च शिक्षाका लागि विनियोजित रकम रु. १,००,०००। (अक्षरुपीः एक लाख रुपैया) र क्याम्पसको आन्तरीक स्रोतवाट रु. ५७,०००। (अक्षरुपीः सन्ताउन्न हजार रुपैया) गरि जम्मा रकम रु. १,५७,०००। (अक्षरुपीः एक लाख सन्ताउन्न हजार रुपैया) मिति २०७७ साल चैत्र ८ गते आइतवारका दिन यसै क्याम्पसका अध्यक्ष श्री डासीराम वस्याल ज्यूको अध्यक्षतामा र अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री केदारनाथ घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा छात्रवृत्ति रकम वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *