आज मिति २०७६ साल पौष २० गते आइतबार यस मध्यवर्ती बहुमूखी क्यापस कावासोती नगरपालिका १७ गोछडामा अगामी शैक्षिक सत्रबाट स्नातक तहमा प्रावाधिक शिक्षा, व्याचलर अफ होटेल म्यानेजमेट (Bachelor of Hotel Management B.H.M.) सञ्चालनार्थ यहि माघ ११ गते देखि १९ गते सम्म प्रमुख वाचक भागवत अलङ्कार एंवम विद्वान पण्डित श्री नेत्र प्रसाद पराजुली ज्यूको मुखारविन्दबाट वाचन हुने श्रीमद् भागवत तथा धनधन्याञ्चल ज्ञान महायज्ञमा कावासोती १७ स्थित चिसापानी र गोर्सती टोल तथा गाउँमा गाउँ जागरण अभियानमा तपसिलका टोल परिचालन उपसमिति गठन गरियो ।



