मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडामा समय सापेक्ष स्नातक तहमा गुणस्तरीय प्राविधिक शिक्षा Bachelor of Hotel Management (B.H.M.) संचालन गर्ने उद्देश्यका साथ मिति २०७६ साल माघ ११ गते देखि १९ गतेसम्म हुन गइरहेको श्रीमद भागवत तथा धन धान्यांन्चल ज्ञान महायज्ञलाई सभ्य र भब्य रूपमा सफल पार्नका लागि आज मिति २०७६ साल पौष १५ गते मंगलबार सरस्वती माध्यमिक बिद्यालय, गोछडाका आदरणीय प्र.अ. एवं मुल समारोह समितिका सह-संयोजक श्री फणेन्द्र पौडेल ज्युको आतिथ्यमा क्याम्पस र बिद्यालयका पुर्व विद्यार्थीहरुको



