भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
शैक्षिक सत्र २०७६ वि.वि.एस. चौथो वर्षको नतिजा विशिष्ट श्रेणी (Distinction Division) सहित शतप्रतिशत (१००%) प्रथम श्रेणी (First Division) मा विद्यार्थीहरु उत्तीर्ण गराउन सफल भई गण्डकी प्रदेश प्रथम हुन सफल यस मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडामा शैक्षिक सत्र २०७८ मा वि.वि.एस. प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउदौं ।

