यस मध्तवर्ती बहुमुखी क्याम्पस कावासोती १७ गोछडामा सञ्चालित धनधान्याञ्चल ज्ञान महा यज्ञ करिव ६ करोड वरावरको दानरकम संकलन गर्दै सम्पन्न भएको छ । गुणस्तरीय प्राविधिक शिक्षालाई प्रभावकारी वनाउनका लागि गत माघ ११ गते देखि सुरु भएको धनधान्याञ्चल ज्ञान महायज्ञ नगद, भुमि र वोलकवोल दान गरि ६ करोड संकलन गर्दै आइतवार समापन भएको हो । मध्यवर्ती बहुमुखी क्यापसका लागि सघिय सांसद तिलक महतले ५१ लाख रकम प्रदान गर्ने घोषणा गर्नु भएको छ । संसद विकास कोषको रकम मध्यवाट चालु आर्थिक वर्षमा २० लाख र आगामि आर्थिक वर्षमा ३१ लाख गरि ५१ लाख प्रदान गर्ने सांसद तिलक महतले घोषणा गर्नु भएको हो ।
त्यसैगरी समाजसेवि एवम् नेपाली काग्रेसका महासमिती सदस्य बिष्णु कुमारी कार्किले २१ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी कावासोती नगरपालिकाले मध्यवर्ति वहुमुखी क्यापसको ४ कोठे भवन निर्माण गर्ने नगर प्रमुख चन्द्राकुमारी पुनले घोषणा गर्नु भएको छ । त्यसैगरी गण्डकी प्रदेश सासंद एवम् नेपाली काग्रेस नवलुर जिल्ला अध्यक्ष बिष्णु प्रसाद लामिछानेले ४ लाख प्रदान गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी कावासोती १७ ढेवरेनि टार निवासी खेमराज पौडेल वाट ३० लाख १ हजार १ सय ११ प्रदान गर्नु भएको छ । कावासोती १७ गोछडा निवासी भुपति मान श्रेष्ठले २७ लाख ५ हजार ५ सय ५५ वरावरको भुमि दान गर्नु भएको छ । त्यसैगरी कावासोती १७ गोछडा निवासी युक्त प्रसाद गौडेल सहित गौडेल परिवारले नगद १ लाख ३३ हजार १ सय ११ रुपौया प्रदान गर्नु भएको छ । कावासोती १७ निवासी प्रसराम थारु वाट ३ लाख २५ हजार १ सय ११ प्रदान गर्नु भएको छ। त्यसैगरी कावासोती ३ निवासी समाजसेवि भोजराज दाहाल वाट १ लाख ५१ हजार वरावरको अक्षकोष घोषणा गर्नु भएको छ । कावासोती १७ गोछडाटार निवासी रामकृष्ण ढुङगानाले १ लाख १ हजार १ सय ११, कावासतोती १७ गोछडा निवासी गिरीधारी महत्तोले १ लाख ५ हजार , कवासोती १७ वरौलिटार निवासी खडग वाहादुर गुरुङले ५१ हजार १ सय ५५ , कावासोती १७ वरौलिटार निवासी धन वाहादुर गुरुङले ५० हजार १ सय ५ प्रदान गर्नु भएको धनधान्याञ्चल मुल आयोजक समितीका संयोजक पुष्परत्न महत्तोले जानकारी दिनु भयो । यसअघि धनधान्याञ्चलमा कावासोती १७ निवासी भिमकुमारी महत्तोको परीवारले ४२ लाख ५ हजार ५ सय ५५, कावासोती नगरपालिका १७ गोछडा निवासी रेवनाथ ढुंगाना र सीता ढुंगानाले २५ लाख ११ हजार १ सय ११ , मध्यविन्दु नगरपालिका ३ निवासी धन वहादुर कुमालको परिवारले २५ लाख ३४ हजार १ सय ५ , कावासोती १७ गोछडाका नन्दकिशोर आचार्यले नगद ३ लाख ५१ हजार १ सय ११ रुपया प्रदान गर्नु भएको छ ।
सरस्वती माध्यमिक विधालय गोछडाको भवनमा सञ्चालित क्यापसको आफ्नै सुविधा सम्पन्न भौतिक संरचना निर्माण गरि स्नातक तहमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने लक्ष राखेर धनधान्याञ्चल आयोजना गरिएको हो । धनधान्याञ्चल ज्ञान महायज्ञको समान कार्यक्रम पुर्व सञ्चार मन्त्री एवम् नेपालि काग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रखर भागवत वाचक एवं विद्धान पण्डित नेत्र प्रसाद पराजुलीले प्रवचन गर्नु भएको थियो ।



Casino in Washington, D.C. | Mapyro
We provide information 용인 출장샵 about all the Casino Hotel properties in Washington, 경산 출장샵 D.C. including tax, 남원 출장샵 gambling map, 경주 출장안마 address, map, 강원도 출장마사지 telephone number and