आज मिति २०७६ साल पौष १९ गते शनिबार यस मध्यवर्ती बहुमूखी क्यापस कावासोती नगरपालिका १७ गोछडामा अगामी शैक्षिक सत्रबाट स्नातक तहमा प्रावाधिक शिक्षा, व्याचलर अफ होटेल म्यानेजमेट
(Bachelor of Hotel Management B.H.M.) सञ्चालनार्थ यहि माघ ११ गते देखि १९ गते सम्म हुने श्रीमद् भागवत तथा धनधन्याञ्चल ज्ञान महायज्ञ मुल समारोह समितिका संयोजक एवं क्याम्पसको संस्थापक अध्यक्ष आदरणीय श्री पुष्परत्न महतो ज्युको अध्यक्षतामा बैठक बसि निम्न निर्णय पारित गरियो ।




