Madhyavarti Multiple Campus

यस मध्यवर्ती बहुमुखी क्याम्पस, गोछडामा समय सापेक्ष स्नातक तहमा गुणस्तरीय प्राविधिक शिक्षा Bachelor of Hotel Management (B.H.M.) संचालन गर्ने उद्देश्यका साथ मिति २०७६ साल माघ ११ गते देखि १९ गतेसम्म हुन गइरहेको श्रीमद भागवत तथा धन धान्यांन्चल ज्ञान महायज्ञलाई सभ्य र भब्य रूपमा सफल पार्नका लागि आज मिति २०७६ साल पौष १७ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय, गोछडाका बिद्यालय व्यवस्थापन समिती, सदस्य एवं यातायात व्यवस्थापन उप-समितिका संयोजक श्री शालिकराम लामिछाने ज्युको अध्यक्षतामा ट्रक्टर परिचालन उप-समितिको गठन गरियो । साथै, यस उप-समितिका संयोजक श्री राम कृष्ण पौडेल, सह-संयोजक श्री गुन बहादुर थनैत सहित ३९ सदस्यीयलाई सर्व सम्मतले चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *